आयोजक क्यामरुन र बुर्किना फासो सेमिफाइनलमा

आयोजक क्यामरुन र बुर्किना फासो अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार राति भएको खेलमा गाम्बियालाई २–० ले हराउँदै क्यामरुन सेमिफाइनलमा प्रवेश गरेको हो । क्यामरुनको जितमा दुवै गोल कार्ल टोको इकाम्बीले गरेका थिए । खेलको ५० औं मिनेटमा कार्लले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि ५७ औं मिनेटमा कार्लले … Continue reading आयोजक क्यामरुन र बुर्किना फासो सेमिफाइनलमा